मुख्य समाचार
आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

हिला उद्यमी संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन ।

विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया छनोट भएका छन् ।
आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

एक विगाहा जमिनबाट कसरी २० विगाहा जमिनको जति नाफा कमाउन सकिन्छ भन्ने सोध गर्ने क्रममा माधव प्रसाद सिग्देलले फेला पारे पर्माकल्चर पद्धदी ।

चितवन राइनोजका खेलाडीलाई नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने
काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ बजे र विराटनगर–पोखरा दिउँसो ४ बजे भिड्दै
नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्।
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ।
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको पेशावर शहरमा स्थित बलिउडका दुई हस्ती दिलीप कुमार र राज कपूरको पुख्र्यौली घरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने ऐतिहासिक योजना सुरु गरिएको छ ।
शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
बिहीवारबाट सुरु हुने ’एसईई’मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ।
नेपालमा एचआईभी संक्रमण घटेपनि बालबालिका र नयाँ संक्रमित चुनौती बनेका छन् ।
कोशिप्रदेशको बेलबारीमा आजदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
छिमेकी मुलुक भारतमा एक जोडी कुकुरबीच भव्य बिहेको तयारी भइरहेको छ ।
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।